बजेटमार्फत अघि सारियो ‘खुवालुङ’ फुटाउने नीतिगत योजना
जेठ १६, २०७८काठमाडौं- खुवालुङ फुटाउन सरकारले नीतिगत योजना अगाडि सारेको छ । जेठ १५ गते चालू आर्थिक वर्षको २०७८र७९ को बजेटमार्फत सरकारले किराँत समुदायको आस्था र विश्वाससँग जोडिएको खुवालुङ फुटाउने नीतिगत योजना अघि सारेको हो । बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भनेका छन्-‘कोशी नदीको चतरादेखि भोजपुरसम्म जल यातायात सञ्चालन गर्न रहेका अवरोध हटाइनेछ ।&rsq
सबै पढ्नुहोस