×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

 बेलौरी युवा मञ्च जापानले गर्‍यो शुभकामना आदन - प्रदान कार्यक्रम

 बेलौरी युवा मञ्च जापानले गर्‍यो शुभकामना आदन - प्रदान कार्यक्रम

काठमाडाैँ । बेलौरी युवा मञ्च जापानले नयाँ बर्ष २०७८ को उपलक्ष्यमा शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न गरेको छ । कञ्चनपुरको बेलौरी स्थायी बसोबास भई बिभिन्न पेशा व्यवसायका लागी जापान पुगेको  युवाहरुको संस्था बेलौरी युवा मञ्चलै नयाँ बर्षको अवसर पारेर आफ्ना सदस्यहरुसगँ शुभकामना आदन प्रदान गरेको हो ।

मञ्चका अध्यक्ष अर्जुन पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रममा मञ्चका संस्थापक अध्यक्ष प्रेम खरेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा संस्थाका पदाधिकारी सहित आजिवन सदस्यहरुलाई प्रमाणपत्र हस्तान्तरण गरिएको थियो । मञ्चका उपाध्यक्ष भागिरथ न्यौपानेले स्वागत मन्तव्य सहित कार्यक्रम सञ्चालन गर्नुभएको थियो । 

प्रतिकृया दिनुहोस्