×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

११ जिल्लाका सीडीओ फेरिए (हेर्नुहोस सूचीसहित)

११ जिल्लाका सीडीओ फेरिए (हेर्नुहोस सूचीसहित)

काठमाडौं- गृह मन्त्रालयले ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) को सरुवा र पदस्थापन गरेको छ । 

मंगलबार गृहमन्त्रालयले ११ जिल्लाका सीडीओ फेरेको हो ।


ऋषिराज आचार्यलाई जाजरकोट, सूर्य बहादुर खत्रीलाई अर्घाखाँची, बुद्धबहादुर गुरुङलाई लमजुङ र नारायण ढकाललाई ओखलढुंगाको प्रजिअमा पदस्थापन गरिएको छ । 

त्यस्तै संखुवासभाका प्रजीअमा ध्रुव बहादुर खड्कालाई पठाइएको छ । 

हेर्नुहोस पूरा :

प्रतिकृया दिनुहोस्