गृह मन्त्रालयले गर्यो सिडिओको सरूवा र पदस्थापन, को कहाँ हेर्नुहोस ?
असार १, २०८०काठमाडौं - गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरूको सरूवा गरेको छ। अवधि पुगेका र सुगम र दुर्गम मिलाएर प्रमुख जिल्ला अधिकारीहरूको सरूवा र पदस्थापन गरिएको हो। सामान्य प्रशासन मन्त्रालयबाट गृह मन्त्रालयमा आएका केही सहसचिवहरू, गृहमै अतिरिक्त समूहमा रहेका उनीहरूलाई पदस्थापन तथा सरूवा गरेको हो। त्यस्तै एउटा जिल्लामा अवधि पुगेकाहर
सबै पढ्नुहोस