×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

साहित्य

पुस्तक समिक्षा : खलंगाको हमला एक यथार्थ दस्ताबेज

पुस्तक समिक्षा :  खलंगाको हमला एक यथार्थ दस्ताबेज

दिपक सुबेदी बिप्लब । खलंगाको हमला लेखक राधा पौडेल को जन्म  वि.सं. २०३० मगंलपुर चितवनमा जन्मनुभएकी महिला साहित्यकार तथा सामाजिक अभियन्ता को रुपमा परीचित उनको मुख्य पेसा नर्सिङ भएतापनी आफूले भोगेका, देखेका कुरा डायरीमा टिपोट गर्ने उनको बानीले नै उहालाई लेखक बनाएको छ भन्ने गर्छन । खलंगाको हमला मा सबै ज्ञात अज्ञात व्यक्ति र समाजिक विभेद ,गरिबी अन्य अत्याचारमा परेर पलपल छटपटी रहेर मृत्युवरण गर्नुपरेका सम्पूर्णलाई नमन गर्दै सुरुवात गर्नुभयको पुस्तक मा आफुलाई (जिन्दगी भनेको संयोगै सहयोगले बाँचेका समयको सङगालो न रहेछ जिन्दगी )भन्दै पस्तुत गर्नुभएको उहाले बाबाले मलाई सपना देख्न सिकाउनुभयो ।

आमाले मुटु नकमाई त्यो सपनालाई पछ्याउँदै साहस दिनुभयो तिमीहरु पढ्न लेख्न पाएका छौ त्यो समय खेर नफाल्नु भन्दै मलाई ढाडस दिँदै अगाडि बढ्न सिकाउनुभयो र समाजका ती विकृति र विसंगतिका विरुद्ध जलन्त आवाज उठाएर समाजमा परिवर्तन गर्नुपर्छ भन्दै थप हौसला प्रदान गर्ने बाबा रआमा भनाई लाई ग्रहण गर्दै अगाडी बड्नुभएकी लेखक कालो बादलमा चाँदीको घेरा भनेझैँ गरिबी अशिक्षा भोक रोग रुणीवादी र सामन्त संस्कारले थिलोथिलो परेको जुम्लालाई केही गर्नु पर्छ भनी चितवनमा नर्सको सरकारी जागिर छोडेर सुरक्षा मातृत्व कार्यक्रम मार्फत गरिबी सामाजिक र विभेद र द्वन्दले द्वन्दले कर्णालीबासीहरूको सँग नजिकबाट द्वन्दको त्रास र माओवादी र सुरक्षा निकायको अन्याय र अचानो बनेर काम गर्दै आकस्मित अक्षकोष स्थापना गरी कोही अकाल सिटामोल र सुत्केरी हुन नसकेर मर्न नपरोस चितवनको सुबिधा सम्पन्न जिल्लाम जन्मे पनि जुम्लालाई कर्म जिल्ला बनाउदै अगाडी बड्नुभयकी राधा पौडेलको बुक *खलङ्गाको हमला पड्दै *गर्दा मुटुमा भक्कानो हान्यो!! २०७० सालमा मदन पुरस्कार प्राप्त डायरी माथी थप्ने कुनै मसगं शब्द नै छैन

गौतम बुद्धलाई सम्झदै उनले भनेका थिए कहिलेकाहीँ असल नतिजाको निम्ति पनि केहि समय गलत बाटोलाई स्वीकार्य गर्नुपर्छ ताकि नतिजा ले सबैकोभलो होस सधै सत्य हेस *जस्ता शब्द प्रयोग गरि सिगारीरहेको पुस्तक हो खलंगाको हमला पड्न पाउदा म पनी खलंगामा गयर नै रीत भरी को लडाईमा भोगे जस्तो लाग्यो माओवादीको सदरमुकाम आक्रमणको रात आफै सशस्त्र द्वन्द्वको मुक्तमान भएकी उहाले आफ्नो ज्यानलाई नै बाजी राखेर सामाजिक संस्थाको नेतृत्व गरेर गरेको एक महा नारीलाई जलन्त उदारणसहित रुपमा पस्कीनुभयको छ जुन सरकारीर माहोवादी पक्ष को लडाई क्रफु लाई पनीवतोडेर गरेको तपाईको सेवा अरुलाई पनी चेतना फैलायकोछ तपाईले गरेका हरेक समाजीक मानबिय कार्यको अच्च सम्मान गर्दै संयुक्त राज्य अमेरिकास्थित युनिभर्सिटी अफ स्यानडियागोले *नुवन पिसमेकर 2012 *र राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) ले (एन-पिस अवार्ड 2013 ले सम्मान प्रदान गरेको थियो उहाको पहिलो कृती खलङ्गाको हमला ले २०७० सालमा मदन पुरस्कार प्राप्त गरेको थियो।

तपाईको बुक ले सिङगो देश र समाजको यथार्तलाई चित्रण गर्नु का साथै द्धन्द्धकालका नमीठा घट्नासँग पनि सामना गरेको यो कृति खलङ्गा हमलाकै दस्तावेज हो । यस्ता कृती ले समाजका बास्तबिक धटनालाई साहित्यको माध्यामबाट यथार्थ रुपमा चित्रण गर्दै दोस्रो ,तेस्रो गर्दै पुस्तौ सम्म प्रमाणको रुपमा रहने भयकोले जुम्ला बासीको एक इतिहास गर्बिलो उदारण को रुपमा रहेको पाईन्छ खलंगाको हमला

लेखक एनआरएन कान्तो जापानकाे उपसंयोजक समेत हुनुहुन्छ 

प्रतिकृया दिनुहोस्