टोकियोमा गुञ्जियो नेपाली साहित्य, अनेसास जापानको ८३औँ शृङ्खलामा अमृता स्मृतिको विशेष उपस्थिति
जेठ २४, २०८३टोकियो । जापानको राजधानी टोकियोमा जुन ७ तारिख आईतबार नेपाली भाषा, साहित्य र कविताको सुगन्धले भरियो । शब्द, भावना र सिर्जनाको संगम बनेको उक्त अवसर थियो अनेसास जापान च्याप्टर द्वारा आयोजित ८३ औँ नियमित साहित्य शृङ्खला,जहाँ हवाई च्याप्टरकी अध्यक्ष तथा चर्चित कवि अमृता स्मृति सँग विशेष अन्तर्क्रिया तथा खुला रचना वाचन कार्यक्रम समेत सम्पन्न भयो। टोकियोको सिनओकुबोमा आयोजित कार
सबै पढ्नुहोस