×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विश्व

दिल्लीमा कर्फ्यु घोषणा.

  • IT |
  • ब‌ैशाख २, २०७८
दिल्लीमा कर्फ्यु घोषणा.

काठमाडौं - नयाँ भेरियन्टको कोरोना भाइरस संक्रमण नियन्त्रणबाहिर जान लागेपछि भारतको राजधानी दिल्लीमा कर्फ्यू घोषणा भएको छ ।

दिल्ली सरकारका मुख्यमन्त्री अरविन्द केजरीवालले शुक्रवारदेखि सोमवारसम्म कफ्र्यु घोषणा गरेका हुन । कर्फ्यू शुक्रवार रााति १० बजेबाट लागु हुने बताइएको छ ।

मुख्यमन्त्री केजरीवालले कोभिडविरुद्ध लड्न लकडाउन सबैभन्दा उपयुक्त विकल्प रहेको बताएका छन्  ।
 यसैबीच एक जनसभालाई सम्बोधन गर्दै केजरीवालले दिल्लीका अस्पतालहरूमा कोभिड बिरामीहरूका लागि पर्याप्त संख्यामा बेडहरू उपलब्ध रहेको बताएका छन्।

 

प्रतिकृया दिनुहोस्