×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

सिनेमा

'मोनिका ओ माई डार्लिङ'को ट्रेलर यस्तो [ भिडियो सहित ]

'मोनिका ओ माई डार्लिङ'को ट्रेलर यस्तो [ भिडियो सहित ]

काठमाडौं- भासन बालाको निर्देशन र राजकुमार राव, हुमा कुरेशी र राधिका आप्टे सिकन्देर खेर , सुकान्त गोइल यी आदि कलाकार हरुको  अभिनित चलचित्र मोनिका ओ माई डार्लिङको ट्रेलर सार्वजनिक भएको छ । 
यस ट्रेलरमा क्राइम, सस्पेन्स र कमेडीको संयोजन देख्न सकिन्छ । २ मिनेट २५  सेकेन्डको छ | 
"नेटफ्लिक्स इण्डिया" नामक युट्युब च्यानल हेर्न सक्नु हुन्छ ||  यो फिल्म नोभेम्बर ११ मा नेटफ्लिक्समा स्ट्रिम हुनेछ।  
 

प्रतिकृया दिनुहोस्