×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

वरिष्ठ बामपन्थी नेता शर्माको निधन

वरिष्ठ बामपन्थी नेता शर्माको निधन

काठमाडौं- वरिष्ठ वामपन्थी नेता कृष्णराज बर्माको आइतबार ९३ वर्षको उमेरमा निधन भएको छ । उहाँ लामो समयदेखि नसाको रोगबाट पीडित हुनुहुन्थ्यो । केही दिनदेखि उहाँको ह्याम्स अस्पतालमा उपचार भइरहेको थियो ।

नेपालको कम्युनिस्ट आन्दोलनमा अनवरत सङ्घर्ष गर्दै आएका वर्मा निष्ठावान् नेता हुनुहुन्छ । उहाँ श्रीमती, तीन छोरा र तीन छोरी छन् ।

प्रतिकृया दिनुहोस्