×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

ओली बिरुद्ध निर्वाचन लडेका अधिकांश नेताहरुनै परेनन् उम्मेदवार सिफारिस सुचिमा

ओली बिरुद्ध निर्वाचन लडेका अधिकांश नेताहरुनै परेनन् उम्मेदवार सिफारिस सुचिमा

काठमाडाैँ ।  नेकपा एमालेको गत महाधिवेशनमा ओली बिरुद्ध प्यानल बनाएर निर्वाचन लडेका समुहका अधिकांश चर्चित नेताहरु उम्मेदवार सिफारिस भएका छैनन् । 

ओली बिरुद्ध अध्यक्षमा  निर्वाचन लडेका ईश्वर पोखरेल पनि  उम्मेदवारकाे सिफारिसमा परेनन् भने ईश्वर पोखरेलको प्यानलबाट सचिवका उम्मेदवार बनेका विनोद ढकाल, गोकुल बास्कोटा, कृष्णगोपाल श्रेष्ठ, कर्ण थापा, ठाकुर गैरे, रचना खड्का, इन्द्रलाल सापकोटाहरू कसैले पनि टिकट पाएनन् ।

यी मध्ये काभ्रे–२ गोकुल बास्काेटा र पाल्पा–२ बाट ठाकुर गैरेले ०७९ को चुनाव जितेका थिए ।

प्रतिकृया दिनुहोस्