×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

काभ्रे, पाँचखाल नगरपालिका–१२ शेरा बस्ने ३७ वर्षीय कृष्ण दनुवारलाई धारिलो हतियार खुर्पा प्रहार गरी घाइते बनाएको अभियोगमा सोही ठाउँ बस्ने ५५ वर्षिय कान्छा दनुवारलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

कान्छाले कृष्णलाई धारिलो हतियार खुर्पा प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बालुवाबाट खटीएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइते कृष्णको धुलीखेल अस्पतालमा उपचार भईरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्