×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

हाम्रो टिम नेपाल र नायक पल शाहद्धारा दाङमा २० थान सिलिन्डर सहयोग

हाम्रो टिम नेपाल र नायक पल शाहद्धारा दाङमा २० थान सिलिन्डर सहयोग

काठमाडौं - दिनरात नभनी अहोरात्र खटेर सामाजिक काम गर्दै आइरहेको हाम्रो टिम नेपाल र पल शाहद्धारा दाङको श्रीगाउँ प्राथमिक स्वास्थ्य केन्द्रलाई २० थान अक्सिजन सिलिन्डर सहयोग गरेको छ ।

समाजसेवा मात्र नभई अस्पतालमा छटपटाइरहेका बिरामीहरूलाई जीवनदान दिइरहेका उक्त टिमले आज शुक्रवार २० थान सिलिन्डर र औषधी समेत प्रदान गरेका छन् । अस्ट्रेलिया सिड्नीमा रहनु भएकी सन्जु के.सी र उनको साथीहरूको सहयोगमा गरिएको हो । 

प्रतिकृया दिनुहोस्