×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

रवीन्द्र मिश्रले त्यागे विवेकशील साझाको सदस्यता

रवीन्द्र मिश्रले त्यागे विवेकशील साझाको सदस्यता

काठमाडौं- रवीन्द्र मिश्रले विवेकशील साझा पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएका छन् । यसअघि अध्यक्ष पदबाट राजीनामा दिएका मिश्रले सोमबार साधारण सदस्यबाट समेत राजीनामा दिएका हुन् ।

पार्टी अध्यक्ष समीक्षा बाँस्कोटा समक्ष मिश्रले राजीनमा पेश गरेका छन् । उनले यो आफ्नो लागि जीवनकै एउटा सबैभन्दा कठिन निर्णय रहेको समृेत उल्लेख गरेका छन् । उनी भोलि नै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गर्ने बताइएको छ ।

प्रतिकृया दिनुहोस्