×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

मनोरञ्जन

‘कबड्डी-४’ को ट्रेलर सार्वजनिक (भिडिओसहित)

‘कबड्डी-४’ को ट्रेलर सार्वजनिक (भिडिओसहित)

काठमाडाैँ- केशरी बाेलकाे गीतबाट चर्चा कमाइरहेकाे बहुप्रतिक्षित नेपाली चलचित्र ‘कबड्डी ४’ को ट्रेलर सार्वजनिक भएको छ । रामबाबु गुरुङ निर्देशित चलचित्रमा विशाल गुरुङ एलजी, सुष्मा गुरुङ, मधु मिजार, मणिराम पोखरेल र ओमचन्द रौनियारले सयुक्तरूपमा लगानी गरेका छन् ।

आगामी जेठ १३ गते रिलिजको तयारीमा रहेको चलचित्रमा बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, जयनन्द लामा, पुष्कर गुरुङ, कविता आले, माओत्से गुरुङ, शारदा गुरुङ लगायतका कलाकारले अभिनय गरेका छन् । ट्रेलरमा प्रेममा धोका खाएका काजी लामा बन्न बौद्ध गुम्बा पुगेको दृष्य  देख्न सकिन्छ ।

प्रतिकृया दिनुहोस्