‘कबड्डी-४’ को ट्रेलर सार्वजनिक (भिडिओसहित)
बैशाख १४, २०७९काठमाडाैँ- केशरी बाेलकाे गीतबाट चर्चा कमाइरहेकाे बहुप्रतिक्षित नेपाली चलचित्र ‘कबड्डी ४’ को ट्रेलर सार्वजनिक भएको छ । रामबाबु गुरुङ निर्देशित चलचित्रमा विशाल गुरुङ एलजी, सुष्मा गुरुङ, मधु मिजार, मणिराम पोखरेल र ओमचन्द रौनियारले सयुक्तरूपमा लगानी गरेका छन् । आगामी जेठ १३ गते रिलिजको तयारीमा रहेको चलचित्रमा बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, जयनन
सबै पढ्नुहोस