×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सुर्खेत-२ मा कांग्रेसका हृदयराम थानी विजयी

सुर्खेत-२ मा कांग्रेसका हृदयराम थानी विजयी

काठमाडाैँ- सुर्खेत प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा कांग्रेसका हृदयराम थानी विजयी भएका छन् । उनले ३४ हजार ६२५ मतले विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका अमृतबहादुर बुढा क्षेत्रीले २९ हजार ५५८ मत पाएका छन् । थानीले ५ हजार ६७ मतको अग्रताले जित हासिल गरेका हुन् ।

 

प्रतिकृया दिनुहोस्