काठमाडौं- काठमाण्डौ उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले आजदेखि लागू हुनेगरी नयाँ आदेश जारी गरेका छन् ।
यसअघि लगाइएका केही नियम खुकुलो बनाउँदै नयाँ आदेश जारी गरिएको हो ।
आदेशमा सबै प्रकारका आमसभा, जुलुस, भेला, सम्मेलन, जात्रा लगायत भीडभाड हुने कामहरु गर्न नपाइने उल्लेख छ ।
हर्नुहोस नयाँ आदेश