×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

प्रचण्डले बोलाए स्थायी कमिटी, मन्त्रीको नाम टुङ्गो लगाउने तयारी

प्रचण्डले बोलाए स्थायी कमिटी, मन्त्रीको नाम टुङ्गो लगाउने तयारी

काठमाडाैँ- नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै छ । सरकारमा जाने मन्त्रीको नामबारे छलफल गर्न पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक बोलाएका हुन् । बैठक बुधबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरूलगायत विषयमा छलफल हुनेछ । माओवादी केन्द्रबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम आजै टुंग्याउने तयारी छ ।

प्रतिकृया दिनुहोस्