×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

लफ्टि-इटनको कीर्तिमानी शतकमा नामिबियाले दियो २०७ रनको लक्ष्य

लफ्टि-इटनको कीर्तिमानी शतकमा नामिबियाले दियो २०७ रनको लक्ष्य

काठमाडौं - त्रिवि क्रिकेट मैदानमा जारी टी ट्वान्टी क्रिकेट सिरिजमा नामिबियाले नेपाललाई २ सय ७ रनको चुनौती दिएको छ ।

मंगलबार टस जितेर ब्याटिङ गरेको नामिबियाले ४ विकेटमा २ सय ६ रन बनाएको हो ।

जान निकोलको शतकीय ईनिङ्समा नामिबियाले नेपालविरुद्ध उच्च स्कोर खडा गरेको गर्दै मालन क्रुगरले अविजित ५९ रनको शानदार इनिङ्स खेले ।

प्रतिकृया दिनुहोस्