×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

रुकुम पश्चिममा जनार्दन शर्माकाे अग्रता, एमालेका देवकोटा पछिपछि

रुकुम पश्चिममा जनार्दन शर्माकाे अग्रता, एमालेका देवकोटा पछिपछि

काठमाडौं- रुकुम पश्चिममा नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले सुरुवाती अग्रता लिएका छन् । ७३७ मत गणना हुँदा शर्माले ३५९ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका नन्दलाल देवकोटाले २४९ मत पाएका छन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दिपककुमार मल्लले ७० मत प्राप्त गरेका छन् भने गठबन्धनका बागी स्वतन्त्र उम्मेदवार तारक केसीले २७ मत पाएका छन् ।

प्रतिकृया दिनुहोस्