×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

हज यात्रीलाई बिदाइ: नेपाल–साउदी सम्बन्ध थप बलियो हुने विश्वास

हज यात्रीलाई बिदाइ: नेपाल–साउदी सम्बन्ध थप बलियो हुने विश्वास

काठमाडौँ - हज यात्रीलाई बिदाइ: नेपाल–साउदी सम्बन्ध थप बलियो हुने विश्वासप्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाह र नेपालका लागि साउदी राजदूत फहद मोहम्मद आजमी मिनिकिरले आज मक्का प्रस्थान गर्ने नेपाली हज यात्रीहरूको टोलीलाई बिदाइ गरेका छन्। सो अवसरमा उनीहरूले हज यात्राले दुई देशबीचको धार्मिक र सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्दै यात्रीहरूको सफल र सुरक्षित यात्राको शुभकामना दिए। साथै, हजलाई इस्लामको महत्त्वपूर्ण आस्था र एकताको प्रतीकका रूपमा उल्लेख गर्दै यात्रुको सहज व्यवस्थापन र सुरक्षाका लागि सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराइएको छ ।

#indrenitimes

प्रतिकृया दिनुहोस्