×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विदेश

जम्मू–कश्मीरमा  हमलाः एक पार्षदसहित दुई जनाको मृत्यु

जम्मू–कश्मीरमा हमलाः एक पार्षदसहित दुई जनाको मृत्यु

चैत १६, २०७७

जम्मू–कश्मीरको बारामूला जिल्लाको सोपोर क्षेत्रमा चरमपन्थीहरुले नगर परिषद्को कार्यालयमा गोलीबारी गरेका छन् । आक्रमण भएको बेला कार्यालयमा पार्षदहरूको बैठक चलिरहेको थियो । भारतीय सञ्चारमाध्यमका अनुसार हमलामा पार्षद रियाज अहमदको मृत्यु भएको छ भने अर्का पार्षद शम्सुद्दीन घाइते भएका छन् । त्यस्तै, हमलामा शफाकत अहमद नाम गरेका एक प्रहरी पनि घाइते भएका थिए । उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । सुरक्षाकर्मीले चरमपन्थीहरुको खोजीमा

सबै पढ्नुहोस