×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एआईजीमा बढुवा भएका चार जनालाई पदस्थापन गरेको छ

एआईजीमा बढुवा भएका चार जनालाई पदस्थापन गरेको छ

काठमाडौं- सरकारले नेपाल प्रहरीको एआईजीमा बढुवा भएका चार जनालाई पदस्थापन गरेको छ ।

मन्त्रिपरिषदको शुक्रवारको बैठकले सन्दिप भण्डारीलाई मानव स्रोतमा, सुदिप गिरीलाई प्रदेश समन्वय निर्देशनालयमा, मिरा चौधरीलाई कार्य विभागमा र टेकबहादुर तामाङलाई अपराध अनुसन्धान विभागमा पदस्थापन गरिएको हो ।

गृह मन्त्रालयले १३ चैतमा डिआईजीहरु भण्डारी,गिरी,तामाङ र चौधरीलाई एआईजीमा बढुवा गर्न सिफारीश गरेको थियो । 

प्रतिकृया दिनुहोस्