×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

मनोरञ्जन

भारतीय गायक बप्पी लहरीको निधन

भारतीय गायक बप्पी लहरीको निधन

काठमाडौँ- भारतीय चर्चित गायक तथा संगीतकार बप्पी लहरीको निधन भएको छ । बुधबार बिहान मुम्बईस्थित एक अस्पतालमा निधन भएको भारतीय पत्रिका अमर उजालाले जनाएको छ । 

प्रतिकृया दिनुहोस्