×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

मनोरञ्जन

सलोन र वर्षाको ‘सम्झेर एक्लै’ सार्वजनिक

सलोन र वर्षाको ‘सम्झेर एक्लै’ सार्वजनिक

एसडी योगी र मेलिना मैनालीको स्वरमा रहेको गीत ‘सम्झेर एक्लै’ सार्वजनिक भएको छ । गीतमा राम अविरल विष्टको शब्द, एसडीको सङ्गीत र रिकेश गुरुङ किजको सङ्गीत संयोजन रहेको छ ।

विवेक रसाइलीको कन्सेप्ट र निर्देशन रहेको भिडिओमा सलोन बस्नेत र वर्षा राउत फिचर्ड छन् । भिडिओमा रिजन थापाको मुख्य सहायक निर्देशन, आभास उप्रेतीको सहायक निर्देशन, उज्ज्वल जोशीको रङ्ग संयोजन, भूपेन्द्र अधिकारीको सम्पादन र नवराज उप्रेतीको छायाङ्कन छ ।

प्रतिकृया दिनुहोस्