×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

सिनेमा

"घिन्ताङ" चलचित्रको छायांकन शुरु

"घिन्ताङ" चलचित्रको छायांकन शुरु

काठमाडौँ -मन्दिरा मन्जुश्रीको कथा मासुको मुल्यमा नेपाली चलचित्र बन्ने भएको छ। सो चलचित्रको छायांकन आजैबाट सुरु भएको छ ।प्रशिध्द चलचित्र निर्देशक दिपक श्रेष्ठको निर्देशनमा बन्न लागेको यो चलचित्रमा नायक गौरव पहाडी र नायिका केकी अधिकारीको मुख्य भूमिका रहनेछ । 

सो चलचित्रको नायिकामा यसअघि एलिजा गौतम, र लक्ष्मी बर्देवा अनुबन्धित गरिएकोमा उनिहरुले चलचित्र खेल्न नभ्याउने भएपछि नायिका केकी अधिकारीलाई अनुबन्धित गरिएको थियो। ।कथाकार मन्दिरा मधुश्रीको कथा नेपाली चलचित्रमा पहिलो प्रवेश हो।चलचित्र निर्देशक दीपक श्रेष्ठले भनि केही समयको अन्तराल पछि फेरि चलचित्र निर्देशन गर्दैछन। ।

प्रतिकृया दिनुहोस्