×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

कला / संगीत

मानसराज र एलिना चौहानको ‘फूल काँडा’ मा आना (भिडियो)

मानसराज र एलिना चौहानको ‘फूल काँडा’ मा आना (भिडियो)

गायक मानसराज र गायिका एलिना चौहानको आवाजमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘फूल काँडा’ बोलको गीतको भिडियोलाई लामो समय नेपालमा कलाकारिता र सञ्चार कर्म गरी हाल अस्ट्रेलियामा रहेका राजु अर्यालले निर्देशन गरेका छन् ।

निर्देशक अर्यालकै शब्द रहेको गीतमा संगीत मानसराजको रहेको छ । आना ढकाल, सुरज पौडेल,उत्सव भट्टराई र राजन कुँवरले भिडियोमा अभिनय गरेका छन् । जितेन न्यौपाने र सागर तामाङले अस्ट्रेलियाका कलाकार सँगै अस्ट्रेलियाका विभिन्न ठाउँलाई क्यामेरामा कैद गरेका छन् । भिडियोको सम्पादन दिन्सन शाहले गरेका हुन्। भिडियो ओएसआरको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

https://youtu.be/dRf9J4HixHw

प्रतिकृया दिनुहोस्