×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

रोचक

२८ किलो तौल घटाएर दश पत्नीका पति बने आर्थर

२८ किलो तौल घटाएर दश पत्नीका पति बने आर्थर

एजेन्सी- संसारमा मानिसका सौखहरु पनि बिचित्र बिचित्रका हुन्छन । आफ्नो रहर पुरा गर्न मानिसहरुले चलिरहेको रीति, थिति, परम्परा, मूल्य, मान्यता र संस्कार तोडेर नौलो र अचम्म लाग्ने काम गर्दछन ।

अन्यले भन्दा फरक काम गरेकै कारण त्यस्ता पात्रहरु चर्चा र चासोका बिषय बन्दछन । पछिल्लो समय ब्राजिका मोडल आर्थरले धेरै श्रीमतिको पति बन्ने सौख पुरा गर्न आफ्नो मोटो शरीरलाई घटाएर आर्कषक बनाए । आर्थरले २८ किलो तौल घटाएर एकै पटक नौ जनासँग विवाह गरेका थिए । पहिला नै एक श्रीमतिको श्रीमान आर्थरले एक सय किलोको शरीरलाई ७२ किलोमा झारेर एकैपटक नौ महिलासँग बिबाह गरेका थिए ।

मोडल आर्थरले एकैपटक नौ जनासँग बिहे गरेपछि आर्थर अहिले धेरैको लागि चर्चा र चासोको पात्र बनेका छन । उनले एक विवाहको विरोधमा ९ महिलासँग विवाह गरेका हुन्। यो सँगै उनका १० ओटा श्रीमती रहेका छन्। विवाहित आर्थर मोटापनको कारण धेरै परिसान रहन्थे उनी। मोटापनका कारण परिसान उनीले विस्तारै २८ किलो तौल घटाएका थिए। आर्थरको तौल १०० किलोमा चलिरहेको थियो। तौल कम गरेपछि उनीले मोडलिंग सुरु गरेका थिए। आर्थर भन्छन्, यदि मैले तौल कम गर्न नपाएको भए म ९ महिलासँग विवाह गर्ने सक्ने थिएन।

डेली स्टारका अनुसार यसबीच जब उनी ९ महिलासँग एकैसाथ विवाह गरे तब उनी चर्चामा आए। आर्थरको सबैभन्दा पहिलो श्रीमतिको ना लुआना काजाकी हुन्।
यसभन्दा पहिले आर्थर त्यस बेला चर्चामा आएका थिए जब उनी गत वर्ष लुआना काजाकीके साथ विहेपछि उनी फ्रान्सको नेकेड टाउनमा हनिमुन मनाउका लागि गएका थिए। क्याउ ड ऐज यस्तो ठाउँ होकी जहाँ जुनसुकै सार्वजनिक ठाउँमा पनि मान्छेहरु पुरा नग्न हुनेको स्वतन्त्रता रहेको छ। यो शहर मिडेटारनेन समुद्रको किनारामा रहेको छ। यहाँ सुपरमार्केट, रेस्टुरेन्ट, सैलुन, बेकरी र बैंकमा पनि पूरा नग्न भएर जान पाउँछ।

त्यहीँ आर्थर र उनकी श्रीमति लुआना काजाकी रिलेशनसिप कोचको काम गरिरहेका छन्। खासगरी उनी कोरोनाले लकडाउनको पछि मान्छेहरुको सम्बन्ध बढाउन मद्धत गरिहरका छन्। आर्थर अन्य जोडीको विहेपछि नयाँ अनुभवको लागि घरभन्दा बाहिर जान जोड दिन्छन्।

 

प्रतिकृया दिनुहोस्