नेपाललाई हराउदै थाइल्याण्डद्वारा महिला विश्वकप छनोटको उपाधि कब्जा
जेठ ६, २०८२काठमाडौं - घरेलु टोली थाइल्याण्डले आइसिसी महिला टि२० विश्वकप एसिया छनोटको उपाधि जितेको छ। फाइनलमा नेपाललाई ७८ रनको फराकिलो अन्तरले हराउँदै थाइल्याण्ड च्याम्पियन बनेको हो। यद्यपि, नेपाल र थाइल्याण्ड दुवै ग्लोबल क्वालिफायरका लागि छनोट भइसकेका छन्। थाइल्याण्डले दिएको १५९ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ८० रन मात्र बनाउन सक्यो। नेपालका लागि कविता कुँवरले सर्वाधिक २४ रन जोडिन
सबै पढ्नुहोस