पब्जी विश्वकप २०२२ मा नेपाली टिम दोश्रो
पुस २४, २०७९काठमाडौं - पब्जी मोबाइल विश्व च्याम्पियनसिप-२०२२ मा नेपाली टिम दोस्रो भएको छ। आईतबार इन्डोनेसियाकाे जाकर्तामा भएको खेलमा नेपालको द रियल सोल्जर्स(डीआरएस) टिम टर्कीको एसटूजीसँग पराजित भएको हो। फाइनल चरणको खेलमा एसटूजीले १९० अंक जोड्यो भने नेपाली टिम डीआरएसले १५८ अंक मात्र जोड्यो। विजेता एसटुजीले ५ लाख ८४ हजार अमेरिकी डलर पाएका छन् भने उपविजेता डीआरएसले २ लाख ९२
सबै पढ्नुहोस