यस्ता छन् यौनशक्ति बढाउँन चुकन्दर खानुको फाइदा
जेठ २४, २०७८हाम्रो स्वास्थ्यको लागि लाभदायक तरकारी हो चुकन्दर अर्थात बिटरुट । चुकन्दर बारे धेरैले कम सुनेको र देखेको होला । हेर्दा नै निकै लोभलाग्दो देखिने चुकन्दर निकै स्वादिष्ट हुन्छ । प्रशस्त पौष्टिक तत्वहरु पाइने चुकन्दर सबै उमेरका लागि निकै फाइदाजनक छ । यसको सेबन गर्नाले हाम्रो शरिरलाई धेरै फाइदा हुन्छ । प्रचिन कालमा यो तरकारीको प्रयोग यौन समस्या समाधान गर्न गरिने कुरा जताततै सुनिन्छ
सबै पढ्नुहोस