पर्सामा सांसद र नगर प्रमुखको पहलमा निशुल्क एम्बुलेन्स र शव वाहन सेवा
बैशाख १५, २०७८काठमाडौं - सांसद र नगर प्रमुखको पहलमा कोरोना संक्रमणको हटस्पट बनेको वीरगन्जमा निशुल्क एम्बुलेन्स र शव वाहन सेवा सुरु गरिएको छ। बुधबारदेखि कोरोना संक्रमितका लागि पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादव र वीरगन्ज महानगरपालिकाले संयुक्त रुपमा खरिद गरेको एम्बुलेन्स र शववाहन, बुधबारदेखि सञ्चालनमा ल्याइएको हो। महानगरपालिका परिसरमा आज आयोजित कार्यक्रममा सांसद यादव र नगरप्रमुख विजयकुमार सरावगी
सबै पढ्नुहोस