×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

चलचित्र ‘मानिस ठूलो दिलले हुन्छ’ को ट्रेलर सार्वजनिक

चलचित्र ‘मानिस ठूलो दिलले हुन्छ’ को ट्रेलर सार्वजनिक

भदौ २९, २०७९

काठमाडौँ- अन्तरजातीय प्रेमको कथावस्तुमा आधारित चलचित्र ‘मानिस ठूलो दिलले हुन्छ’को ट्रेलर सार्वजनिक भएको छ । देवेन्द्र पाण्डे निर्देशित चलचित्रले दलित युवक र ब्राम्हण युवतीबीचको प्रेम, विवाह र त्यसपछि आउने सामाजिक उतारचढावको कथालाई पेश गर्छ । अभिनाश न्यौपाने र श्रेया कार्की प्रमुख भूमिकामा छन् ।  ट्रेलरले रुकुम चौरहजारी घटना प्रकरण सम्झाउँ

सबै पढ्नुहोस