खेलकुदलाई माथि उकास्न प्रयास गर्ने छु:मन्त्री लिम्बू
बैशाख २६, २०८०काठमाडौं- नवनियुक्त युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले आप्mनो कार्यकालमा इमान्नन्दार प्रयास र नेतृत्वसहित नेपाली खेलकुदलाई माथि उकास्ने प्रयास गर्ने बताएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले उनकै सम्मानमा मंगलबार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा खेलकुदमन्त्री लिम्बुले भने– ‘केही गरौँ भन्ने इच्छाकासाथ खेलकुद मन्त्रालयमा आएको
सबै पढ्नुहोस