ढुक्क हुनुहोस् शीर्ष नेताहरू बीच पुलिसलाई डिस्टर्ब नगर्ने सहमति भएको छ :प्रचण्ड
बैशाख २७, २०८०काठमाडौँ- कतै शीर्ष नेताहरूको साँठगाँठ र मिलेमतोले अहिले चर्चामा रहेको नक्कली भुटानी शरणार्थी प्रकरण सेलाउने त होइन भन्ने आशङ्का केही कम भएको छ । प्रधानमन्त्री पुष्प कमल दाहालले बुधबार सिंहदरबारमा भएको प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठकमा उच्च राजनीतिक नेतृत्व मुछिए पनि प्रहरी अनुसन्धानमा कुनै डिस्टर्ब नगर्ने सहमति भएको जानकारी दिएपछि आश्वस्तता बढेको हो । शीर्ष नेताहरू बीच भएको सहमति बारे जानकारी गराउ
सबै पढ्नुहोस