काठमाडौं १ का चर्चित उम्मेदवार, एमाले र राप्रपा गठवन्धनको तयारी
साउन २२, २०७९काठमाडौँ - प्रतिनिधि र प्रदेस सभा निर्वाचनको मिति घोषणासंगै देशभर चुनावी सरगर्मी बढेको छ । दलहरु उम्मेदवार चयन र चुनावी तालमेलको गृहकार्यमा समेत जुटिसकेका छन । कतिपय नेताहरुको निर्वाचन क्षेत्र परिवर्तन हुने भएको छ भने अधिकांश नेताहरु पुरानै निर्वाचन क्षेत्रबाट चुनाव लड्ने तयारीमा छन । मुलुककै राजधानी काठमाडौंमा चुनावी चहलपहल ह्वात्तै बढेको छ । सबैजसो निर्वाचन क्षेत्रमा राजनीतिद दल, नेताहरु र उम्मेद
सबै पढ्नुहोस