राष्ट्रिय सभा बैठक बस्दै, यस्ता छन् एजेण्डा
असार ८, २०७९काठमाडौं- राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे बस्ने राष्ट्रिय सभा सचिवालयले जनाएको छ । विनियोजन विधेयकमाथिको छलफल जारी रहने सचिवालयले जनाएको छ ।
सबै पढ्नुहोस
काठमाडौं- राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे बस्ने राष्ट्रिय सभा सचिवालयले जनाएको छ । विनियोजन विधेयकमाथिको छलफल जारी रहने सचिवालयले जनाएको छ ।
सबै पढ्नुहोस