पोखरामा भूकम्पको धक्का
असार ९, २०७९काठमाडौँ- पोखरामा आज (बिहीबार) बिहानै भूकम्प गएको छ। कास्कीको माछापुच्छ्रे गाँउपालिका ७ धम्पुस केन्द्रबिन्दु भएर गएको ४ दशमलव ९ रेक्टर स्केलको भूकम्पको धक्का पोखरासहित आसपासका जिल्लामा समेत महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ३ बजेर ५६ मिनेट जाँदा कास्कीको धम्पुसलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो। केन्द्रका भूगर्भविद् डा.लोकविजय
सबै पढ्नुहोस