×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

बूढानीलकण्ठमा महिलाको शव भेटियो

बूढानीलकण्ठमा महिलाको शव भेटियो

असार ९, २०७९

काठमाडौं- काठमाडौंको बूढानीलकण्ठमा एक महिलाको शव फेला परेको छ। बूढानीलकण्ठ नगरपालिका- ३ की फुलमाया सुनारको शव भेटिएको हो। उनको शव सोही नगरपालिका-८ स्थित भंगालमा मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए। महिलाले लगाएको भित्री बस्त्रसमेत च्यातिएकोले घटना शंकास्पद रहेको प्रहरीको भनाइ छ। घटनाको अनुसन्धानका लागि प्रहरीले एक जनाल

सबै पढ्नुहोस