काठमाडौंमा भारी वर्षा,सतर्क हुन आग्रह
असार १०, २०७९काठमाडौं- काठमाडौंमा गएराति देखिनै वर्षा भइरहेको छ। पछिल्लो चार घण्टामा काठमाडौं उपत्यकाको धेरै स्थानमा भारी वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हनुमन्ते, मनोहरा, वाग्मती र यसका सहायक नदीमा जलसतह बढिरहेको छ। यी नदी नदी किनारको बाटो भई यात्रा गर्दा अर्को तीन घण्टा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
सबै पढ्नुहोस