यसकारण लोप भयो मेगालोडोन शार्क
असार १०, २०७९काठमाडौँ- समुद्र रहस्यले भरिएको छ । यसमा हजारौं प्रजातिका माछाहरू बस्छन् । ग्रेट सेतो शार्क संसारको सबैभन्दा खतरनाक माछा मध्ये एक हो । तर लगभग ३ मिलियन लाख वर्ष पहिले यो समुद्रमा अर्को शार्कको राज थियो । यो मेगालोडन शार्क थियो, जुन अहिलेसम्मकै सबैभन्दा ठूलो शार्क प्रजाति थियो । जहाँ सेतो शार्क पाँच मिटर हुन
सबै पढ्नुहोस