जय ट्रफी खेल्ने पुलिस टोलीको घोषणा, आरिफ कप्तान
पुस १९, २०८१काठमाडौं - जय ट्रफी एलिट कप क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबको कप्तानी आरिफ शेखले गर्ने भएका छन् । नियमित कप्तान दीपेन्द्रसिंह ऐरी आइएल टी२० क्रिकेट खेल्न यूएई जाने भएपछि आरिफले पुलिसको कप्तानी गर्न लागेका हुन् । पुलिसले जय ट्रफीका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ जसमा राष्ट्रिय टिमका अधिकांश खेलाडी छन् । राष्ट्रिय टिमका कुशल भुर्तेल, करण केसी, गुल्सन झा, ललित राजवंशी, आरिफ शेख, सागर ढक
सबै पढ्नुहोस