त्रिभुवन विश्वविद्यालयबाट १४ हजार विद्यार्थी दीक्षित
पुस १३, २०८१काठमाडाैं - त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज (शनिबार) ५०औँ दीक्षान्त समारोह सम्पन्न गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ५०औँ दीक्षान्त समारोह आयोजना गरिएको हो। त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार स्नातक तहका नौ हजार ६८, स्नातकोत्तर तहका पाँच हजार ५५, एमफिलका ६३ र विद्यावारिधि(पिएचडी)का एक सय २२ जना विद्यार्थी दीक्षित भएका छन् । त्रिभुव
सबै पढ्नुहोस