१५८ यात्रुसहित दिल्ली जान लागेको विमानमा आगलागी, आपतकालीन अवतरण गराइयो
असार ५, २०७९काठमाडौं- १५८ यात्रुसहित दिल्ली जान लागेको विमानमा अचानक आगो लागेपछि आपत्कालीन अवरतण गराइएको छ । भारतस्थित बिहारको राजधानी पटनामा आइतबार एक विमानलाई आपतकालीन अवतरण गराइएको हो। पटनाबाट दिल्लीतर्फ जाँदै गरेको बिमानमा आगो लागेको थियो। उडान भर्नेसमयमा विमानमा आगो लागेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छ
सबै पढ्नुहोस