काठमाडौंमा हैजाले महामारीको रुप लिँदै
असार ६, २०७९काठमाडौं- काठमाडौंमा दुई जना बिरामीको परीक्षण गर्दा हैजा देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । “शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा भर्ना भएका १८ र २३ वर्षीय बिरामीमा‘ परीक्षण गर्दा हैजा रोगको जीवाणु पत्ता लागेको जानकारी गराउन चाहन्छौँ,” मन्त्रालयले आइतवार बेलुकी जारी विज्ञप्तिमा भनेको छ । अस्पतालका सङ्क्रामक रोग विज्ञ डा। शेरबहादुर पुनका अनुसार उ
सबै पढ्नुहोस