मंगलबार बस्ने राष्ट्रियसभा बैठकमा विनियोजन विधेयकमाथि छलफल हुने
असार ६, २०७९काठमाडौं- राष्ट्रियसभा बैठक मंगलबार दिउँसो १ बजे बस्छदै छ । बैठकमा विनियोजन विधेयक (बजेट), २०७९ अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, परराष्ट्र मन्त्रालय, खानेपानी मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसम्बन्धी विनियोजन शीर
सबै पढ्नुहोस