नयाँ पार्टी घोषणा गर्दै रवि लामिछाने
असार ७, २०७९काठमाडौं- केही दिनअघि आसन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका रवि लामिछानेले आज नयाँ राजनीतिक दलको घोषणा गर्दैछन् । आज राष्ट्रिय सभागृहमा हुने कार्यक्रममा उनको दलको औपचारिक घोषणा हुने भएको छ। ग्यालेक्सी टेलिभिजनबाट राजीनामा दिएका लामिछानेले आगामी प्रतिनिधिसभाको चुनावमा काठमाडौंबाट उम्मेदवारी दिन चाहेका छन्। तर, स्वतन्त्र लड्ने वा
सबै पढ्नुहोस