म्याग्दीको अर्जमलाई बनाइयो बङ्गुर पकेट क्षेत्र
असार ६, २०७९काठमाडौँ- म्याग्दीको बेनी नगरपालिका–१ अर्जमलाई बङ्गुरको साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) बनाइएको छ । परम्परागत रूपमा सुँगुर र बङ्गुरपालन गर्दै आएका त्यहाँका कृषकलाई व्यावसायिक बनाउन नगरपालिकाले चालू आर्थिक वर्षदेखि पकेट क्षेत्र घोषणा गरेको हो ।नगरपालिकाको पशु सेवा शाखाका प्रमुख जनाश्रित श्रेष्ठले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत् अर्जम पशुपालन तथा बहुउद्देश्यीय कृषक स
सबै पढ्नुहोस