जिम्वाम्वेविरुद्ध अफगानिस्तानलाई श्रृंखला
जेठ ३०, २०७९जिम्वाम्वेविरुद्ध दोस्रो टी-२० खेलमा २१ रनको जित निकालेसँगै अफगानिस्तानले तीन खेलको श्रृंखला एक खेल अघि नै आफ्नो पक्षमा पारेको छ । जिम्वाम्वेको हरारेमा भएको खेलमा अफगानिस्तानले प्रस्तुत गरेको १७१ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली ७ विकेट गुमाउँदै १४९ रनमै समेटियो । जिम्वाम्वेका इन्नोसेन्ट काइकाले सर्वाधिक ५४ रन बनाए । सिकन्दर राजाले ४१ तथा टाडिवानासे मारुमानीले ३० रनको योगदान गरे । अफगानिस्तानका रासिद खानले सर्वाधिक २ विकेट
सबै पढ्नुहोस