रुसी आक्रमणबाट युक्रेनको केमिकल प्लान्टमा भीषण आगलागी
जेठ २९, २०७९एजेन्सी- रुसी सेनाको आक्रमणका कारण युक्रेनको सेभेरोडोनेत्स्क सहरमा रहेको एउटा केमिकल प्लान्टमा भीषण आगलागी भएको छ । प्लान्टमा रुसी सेनाको बमबारीबाट सयौँ टन तेल चुहिएर भीषण आगलागी भइरहेको सहरका प्रमुख सेरही हाइदाईलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । प्लान्टमा झन्डै आठ सय जना मानिस फसेका पनि उनले बताएका छन् । सहरमा व्यापक गोलाबारी हुन थालेपछि गैरसैनिक
सबै पढ्नुहोस